Breaking News

Breaking

Post Top Ad

Your Ad Spot

Tuesday, September 4, 2018

मरे पछि पैसा लानेहरु

         मरे पछि पैसा लानेहरु  

          कस्ले भन्छ मरे पैसा सँगै लादैनन  भनेर म आज तपाई हरुलाई बताउछु कस्ले कस्ले लियर गय र अब कस कसले  लियर जान्छन भनेर 

हामी नेपाली अझ बीर नेपाली तर हामी बीर नेपालीको बिडम्वना हाम्रो देशले कहिलै युवा नेता पायन अर्को बिडम्वना  हाम्रै देशमा ४०/५० नागेको बूढ़ाहरु नै युवा नेता रे 

हे भगवान के-के सुन्न पर्छ 
मरेर पैसा लाने ती महान  हरुको नाम क्रमशः 

  1. कृष्ण प्रसाद भट्टराई  
  2. गिरीजा प्रसाद कोहिराला 
  3. सुशिल कोहिराला 
  4. मन मोहन अधिकारी 
  5. सूर्य बहादुर थापा 
सोच्नु आफै यी युवा नेताहरुले के के गरे देशका लागी  सबैले लियर नै गय 
 कसैको त आफ्नो परिवार पनि थियन तर पनि,,,,,,,,,,,
सबैले आफु भारतको राम्रो भन्न नेपाली को रगत बुझाय 
सपूर्ण नदी नाला मठ मन्दिर भारतको अधीन बनाई दिय 
जय होस ती दुःखी आत्माहरुलाई 




मरेर जानेले त लियर गय 
 6. अब पालो ओलीको 
सुन्दा तपाईलाई दुःख लाग्ला लागे पनि मलाई के 
बरदानमा पायको यो बूड़ो शरीर देशको प्रधानमंत्री  त्यों पद पाउन के के मात्र गरेनन पुरै फ्लिम बनाउने हो भने पनि इनको नाटक ले मात्रै ४/५ घंटा जान्छ त्यों पनि काट छाट गरेर। 
म यो गर्छु उ गर्छु भनेर चुनावको तयारी भो अब एक्लै जीतन सक्दिन भन्ने थाहा होने बित्तिकै पार्टी एककृत गर्न सुरु भो त्यों पनि को संग आफु प्रधानमंत्री हुँदा अभिस्वासको मत दियर सरकार ढालने 
mr. पुष्प कमल दहाल  (नाम त   हैरन चोरको  कती राम्रो छ )
बिचार उसलाई पनि थाहा थियो म बाट पनि केहि हुन्न भन्ने (के खोज्छस कानो आँखो भने झै भै गो  नि )
उस्ले पनि बिर्सेको थियनन काठमांडूको त्यों नमीठो हार सत्ता मा जानेको लागी भय पनि पार्टी एककृतको घोसणा भो दुईवटै  हरौटे मिलेर चुनाव लड़ने तैयारी भो 
एककृत हुदा सम्म पनि डर नै थियो चुनाव हार्छु भन्ने 
तै भयर त  भोट मागन जादा पनि झूट मात्र बोलेर चुनाव जीते 
भोट मागन जादाका झूटहरु 

  • म अब कती  नै बचुला र मर्नु भन्दा पहिला यो देशको बिकास गरेर मर्न मन छ 
  • अबको एक बर्ष भित्र देशमा झोलुङ्गे पुल / तुहिन रहदैन ढलान पुल बन्छ 
  • बृंद भत्ता २००० होइन ५००० हुने छ (बिचरा ती बूढ़ा पाकाको कती मन रूदो होला )
  • घर-घरमा ग्यास पाइप लाइन पुराउने छू ( हेर कत्रो झूट )
  • मेट्रो गुड्ने छ अब नेपालमा (जून देशमा  राजधानी जाने सड़क छैन गतिलो )
  • भूकम्प पीडितले १ सालमै घर पाउने छन (तै धुर्मुस सुन्ताली पाउंडेशन बनाको भनेको होला )
  • पोखराको तरकारी बिदेश बेच्ने छौ 
  •   देशमा भर्स्टचारी हुने छैन (अरुलाई गर्न दिन्न भनेका रैछैन हाम्ले पो नबुझेको रैछौँ )
  • अरु कती हो काती..............................................................

 अब अहिले सरकार मा  उहा नै होई बक्सन्छ अणि के होला यो देशको हालत 
एउटा संचार कर्मिले  सधै घुस चोरी कालो धंदा गरेको देखाउन सक्छ तर  सरकारले केहि देखाईदैन

कती गर्नु यस्ताको बयान 
एउटा कुरा अधुरो रह्यो के अहिलेको प्रधानमंत्री  देशको युवा नेता हुन त ?
 अब आफै सोच्नु मरेर पैसा सँगै लान्छन की लादैनन 




बिचार:- अमन अर्याल 
4ap-service family 


 यदि तपाई UAE मा कामको खोजीमा हुनु हुन्छ भने   तल दिएको लिंक फलो गरी आफनो कागजाज (ducoment) CV पठाउन सक्नु हुन्छ
UAE का केहि सिमित कम्पनी संग हाम्रो प्रत्यक्ष सरोकार रहेको छ 
तलको लिंक फलो गरी तपाइको CV  पठाउदा कुनै शुल्क लाग्दैन
हालको समयमा हाम्रो सम्पर्क सिमित कम्पनी संग रहेको हुँदा तेसैमा मात्र काम पाउन सकिन्छ
तपाई जून सुकै ठाउ बाट पनि आफ्नो डाकुमेंट पठाउन सक्नु हुन्छ

कसरी पठाउने आफ्नो डाकुमेंट 
तल दिएको रातो बॉक्स भित्र क्लिक गरी  तपाई आफ्नो डाकुमेंट पठाउन सक्नु हुन्छ

यहाँ क्लिक गर्नुस 


if you are looking job in UAE you can also apply for job application.
we have a direct link to some of the company in UAE.
you can apply from anywhere.
we will not charge for the apply application for your documents.
it's totally free.

HOW TO APPLY.
click the red bottom

CLICK HERE  


No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages