आधा रातमा सधै जस्तो आजपनी नसाले मात्तिएर त्यो उमेर ढल्किएको मानिस आफ्नो घरको गल्लिको तर्फ मुड्यो। रोड मा दायाँ बायाँ गल्ली नजिक भएका घर हरुबाट आएको मधुरो उज्यालो मा एकदमै डरले कामेर बसेकी सानी फुच्ची मा उसको नजर पर्यो।
बच्चि सायद गल्ली नजिकका घरहरु बाट आएको मधुरो प्रकाश बाट बच्दै नजिकै रहेको बिजुलिको खम्बा को आडमा आफुलाइ लुकाउने प्रयत्न गर्दै थिइन।
नजिकै गएर उस्ले केही सोध्ने नै वाला थियो बच्चिले आफ्नो हात अगाडि बडाएर चोरी औलाले आफ्नो दाहिने तर्फ इसारा गरिन उक्त ब्यक्तिले आफ्नो नजर घुमाएर हेर्यो चारजना अलि कम उमेरका देखिने युबाहरु सायद त्यही बच्चिलाइ खोजिरहेका थिए उसले फर्किएर हेर्यो ती चार मध्धे एक ब्यक्ती उस्को चिन्जान को थियो जसै उ उनिहरु तर्फ अगाडि बड्यो चारैजना त्यहा बाट भागिसकेका थिए...
बच्ची उक्त सराबिलाइ देखेर डराइ रहेकी थिइन तर उस्को अलि पाको उमेर देखेर बच्चिलाइ उ प्रती थोरै बिस्वास भएको जस्तो आभास हुन्थ्यो...सराबी ले सोध्यो..
"नानी तिमी एतिराती यहाँ कसरी अनि किन" ?
बच्चिले भनिन म अनाथ आश्रम बाट भागेर आएको तिनिहरुले मलाइ दिनै अलग अलग मान्छे सङग पठाउछन आजपनी मलाइ कतै पठाउने तयारी गर्दैथिए त्यसैले म त्यहाबाट भागेर आए.. काम्दै गरेको स्वर ले बडो मुस्किल ले उत्तर दिइन।
"के...अब कहाँ जान्छौत..?
"थाहा छैन "
" मेरो घर जान्छौ ? "
"मेरो घर जान्छौ भनेको" ?
"नानि अन्तिम पटक सोध्धैछु मेरो घर जान्छेउ सधैको लागि" ?
" हजुर"... मोति जस्तै आसुका दाना गालामा चुहाइन। अझैपनी उनको डर कम भएको थिएन।
उसले हतार हतार बच्चिको हात बेस्करी समात्यो अनि अलि छिटो छिटो कदम बडाउदै लघभघ उस्लाइ घिसारेको जस्तै गरि आफ्नो घर तिर लिएर अगाडि बड्यो उस्को नसा लघभग उत्रीसकेको जस्तो देखिन्थ्यो।
उस्ले घर पुगेर ढोका ढक्ढकायो भित्रबाट ढोका खुल्यो उसकी पत्नी उसलाइ केही भन्न खोजेको जस्तै गरी ढोकामा उभिएकी थिइन।
अचानक उस्ले अलि ठूलो स्वर मा भन्यो "यो लिय सम्हाल" मैले हाम्रोलागी सुन्दर छोरी लिएर आएको छु। अब यो गाउमा भोलिबाट कसैलेपनी बच्चा पाउन नसक्नी #बाझी भनेर तिमिलाइ अपमान गर्ने छैन आजबाट इनि हाम्री छोरी हुन। आजबाट तिमी यो छोरिकि आमा अनि म यो छोरिको बाबू एति माया दिनेछौ उस्लाइ कहिले आभास नहोस कि यिनी हाम्री आफ्नी छोरी हैनन।।
#छोरी
💑💑💕💕
Note :- If you apply from your home country you should have police clearance, a certificate showing that you dont have any criminal records.

No comments:
Post a Comment