मेरो वंश विनाश गर्न आउदै छ तिम्रो दशैं,
मेरो वंश विनाश गर्न आउदै छ तिम्रो दशैं,
संस्कृतिको दुहाइ दी च्याउदै छ तिम्रो दशैं ।
झ्वाँम्म मार हान्न कतै , गला रेटी मार्न ,कतै,
खुँडा खुकुरीको क्रान्ति चलाउदै छ तिम्रो दशैं ।
हाम्रै तातो रगतले गाउँ बस्ती रँगाउदै ,
आन्द्रा भुँडी सबै लुछ्न रमाउँदै छ तिम्रो दशैं ।
तिम्रो खुशीसँगै मेरो महादशासँगै आई-
आजै परिवारसँगै चुँडाउदै छ तिम्रो दशैं ।
तिम्रो भुँडी भर्न मैले जीवनदान दिनुपर्ने-
सोच कस्तो नियम जगाउँदै छ तिम्रो दशैं ।
"यदि तपाई UAE मा कामको खोजीमा हुनु हुन्छ भने तल दिएको लिंक फलो गरी आफनो कागजाज (ducoment) CV पठाउन सक्नु हुन्छUAE का केहि सिमित कम्पनी संग हाम्रो प्रत्यक्ष सरोकार रहेको छ तलको लिंक फलो गरी तपाइको CV पठाउदा कुनै शुल्क लाग्दैनहालको समयमा हाम्रो सम्पर्क सिमित कम्पनी संग रहेको हुँदा तेसैमा मात्र काम पाउन सकिन्छतपाई जून सुकै ठाउ बाट पनि आफ्नो डाकुमेंट पठाउन सक्नु हुन्छ कसरी पठाउने आफ्नो डाकुमेंट तल दिएको रातो बॉक्स भित्र क्लिक गरी तपाई आफ्नो डाकुमेंट पठाउन सक्नु हुन्छ "
if you are looking job in UAE you can also apply for job application. we have a direct link to some of the company in UAE. you can apply from anywhere. we will not charge for the apply application for your documents. it's totally free. HOW TO APPLY. click the red bottom
Note :- If you apply from your home country you should have police clearance, a certificate showing that you dont have any criminal records.
No comments:
Post a Comment