Breaking News

Breaking

Post Top Ad

Your Ad Spot

Tuesday, September 25, 2018

गोर्खालीको नाम जिबित भयो

🌹🌹🌹🌹गजल🌹🌹🌹🌹
मरेर गएपनि  गोर्खाली नाम जिबित भयो
उनिहरुको चर्चा दुनियाँमा असिमित भयो

पहिलेका योद्धाहरुले देश एकीकरण गराए
अहिले ती दिनहरु सम्झदा'नी अतीत भयो

छिमेकि देशहरु धेरै अगाडि बढिसक्दा पनी
हाम्रो  देशको  हालत  देख्दा  चकित  भयो

गरिब जनता  मारमा  परेको  परै  छन यहा
हाम्रो  देशमा  बलत्कारीहरु  सुरक्षित  भयो

भष्टचारी ~बलत्कारी  खुलेअाम  हिडिरहदा
न्याय नपाएका हरेक जनताहरु पिडित भयो
                   बिष्णुु गिरी
                 गुल्मी जिल्ला


Note :- If you apply from your home country you should have police clearance, a certificate showing that you dont have any criminal records.

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages