बचाउ मलाई
.
.
चश्मा लाएर हेर आँखा देख्दैनाै भने
पत्रकारिता छोड्देउ साचो लेख्दैनाै भने
तिम्रो नेतृत्वको के काम यो देशको लागि
देशकै अभिभाराको लाैरो टेक्दैनाै भने
हिजोको तिम्रो झूठ्ठा आश्वासनको के काम
जनतालाई कुनै राहत नै फेक्दैनाै भने
हिमाल सरी तिमीलाई बिश्वास गरेर के भो
आँधी , हुरी र शीत लहर छेक्दैनाै भने
दादागिरी देखाएरै सीमा नाघ्दा पनि
के काम, तिम्रो बैरीको पुर्पुरो सेक्दैनाै भने ।
"यदि तपाई UAE मा कामको खोजीमा हुनु हुन्छ भने तल दिएको लिंक फलो गरी आफनो कागजाज (ducoment) CV पठाउन सक्नु हुन्छUAE का केहि सिमित कम्पनी संग हाम्रो प्रत्यक्ष सरोकार रहेको छ तलको लिंक फलो गरी तपाइको CV पठाउदा कुनै शुल्क लाग्दैनहालको समयमा हाम्रो सम्पर्क सिमित कम्पनी संग रहेको हुँदा तेसैमा मात्र काम पाउन सकिन्छतपाई जून सुकै ठाउ बाट पनि आफ्नो डाकुमेंट पठाउन सक्नु हुन्छ कसरी पठाउने आफ्नो डाकुमेंट तल दिएको रातो बॉक्स भित्र क्लिक गरी तपाई आफ्नो डाकुमेंट पठाउन सक्नु हुन्छ "
if you are looking job in UAE you can also apply for job application. we have a direct link to some of the company in UAE. you can apply from anywhere. we will not charge for the apply application for your documents. it's totally free. HOW TO APPLY. click the red bottom
No comments:
Post a Comment