तिमिले भुलेका ती पल हरु आज पनि मेरो मन मस्तिष्कमा उतिकै तान्ड्व मचाई रहन्छन् ।
तेसैले त म भन्ने गर्छु कि मेरो मन मस्तिष्क उतिकै तेज छ जति तेज सुर्यको किरण छ।
म जिवित छु हरेक भित्री अङ्गहरु जुन मेरो बस्मा छैनन तिनले पनि आफ्नो कार्य पूरा गरि रहेछन् तेसैले त ती पलहरु मेरो मन मस्तिष्कमा सदै उस्तै भयर भसेको छ्न ।
तिमिलाई याद छ त्यो दिन मुसलधारे पानी परेको बेला तिमी र म मात्र त्यो एकान्त जङ्गलमा
आहा कस्तो मजा हैहै!
सबै डरले यता उता गरि रहदा हामिचै त्यो सालको बोट मुनि आफनै दुनियाँ बनाएर अलि कति पनि बिचल्ली नभई एक अर्कामा हराएका थियौ ।
गोठाला गएका हामी सवै जनावर घर पुग्दा पनि हामी चै उहि सालको बोट मुनि।
त्यो दिन सम्झदा अजै पनि लाग्छ त्यो मुसलधारे पानी हाम्रो लागिनै परेको जस्तो कयौ दिन देखि हामी त्यो दिनको प्रखाईमा थियौ जस्तो ।
धन्न त्यो दिन पानी बिहानको समयमा परेको थियो नत्र साझको हुन्थ्यो भने एक रात जङ्गलमै बस्नु पर्यो
ओई ! त्यो दिन तिम्रो मुख बाट निस्केको ती सब आवज अझै मेरो कानमा गुन्जिन्छ ।अनि मेरो मुहारमा एक अनौठो रोनक आउछ ।
फेरि न त त्यो दिन फर्केर आउँछ न त तिमी र म तेसरी हराउन नै मिल्छ तेसैले ती पुराना पल हरुलाई खुसिका पल सम्झेर जीवन भर खुशी रहनु पर्छ।
त्यो बालपन पनि होइन नत हामीलाई बैसले तेस्तो उन्मुख नै गरेको त्यो जुन कुरा त्यो दिन भयो अरु दिन पनि त हुन्थ्यो हामी बिच । जिवननमा बिताएका हर पल याद रहदैन
तेसैले केही खास पल भनेको हुन्छ जुन पल जहिले सम्झदा पनि खुशी नै लाग्छ ।
तेत्रो मुसलधारे पानी पर्यो गोठाला गएका हामी भने केही कुराको प्रवाह नगरी जङ्गलमा नै मस्त
श्रावणको महिना जता हेरे नि हरियो अनि तिमी र म एकल प्रेमी त्यो एक तरङ्गमा नै आहा! क्या मजाको पल
एउटै सलमा दुई जान बेरिन त क्या माजा आउने है ।
बाहिर तेस्तो जाडो तर हामीलाई भने एक अर्काको शरीरको तापले झन गरम गरि रहदा तिम्रो मुख बाट सुस्तरी मेरो नाम लिदाको त्यो पल आज पनि ज्यानै मार्न खोजेको जस्तो लाज्छ
क्रमशः ...........

No comments:
Post a Comment