Breaking News

Breaking

Post Top Ad

Your Ad Spot

Sunday, September 2, 2018

how to download youtube video (यूट्यूब वीडियो कसरी डाउनलोड गर्ने )

यूट्यूब वीडियो कसरी डाउनलोड गर्ने  मोबाइलमा how to download youtube video on the mobile phone

नमस्कार मित्रहरु 

                          तपाईंहरुलाई स्वागत छ  हाम्रो website 4ap-service मा  मित्रहरु आजको बिषय रहेको छ  यूट्यूब बाट  वीडियो कसरी डाउनलोड गर्ने भन्ने बिषयमा 

मित्रहरु  आजका दिनहरुमा यूट्यूब बाट  वीडियो डाउनलोड गर्न धेरैनै सजिलो छः तर पनि  हामी कहिले काही अलमलमा परी रहेका हुन्छौ तेसैले तपै हरुकै लागि आज म यो पोस्ट लेखी रहेको छू 
मित्रहरु आज म तपाई हरुलाई एउटा app को बारेमा बताउन गई रहेको छू जसको नाम हो VIDMATE जून PLAY STORE मा पाईदैन प्लेस्टोरे पाइने APP ले यूटूबेको वीडियो डाउनलोड पनि गर्दैन 

यदि तपाई आफ्नो मोबाइलमा  VIDMATE  डाउनलोड गर्न चाहनु हुन्छ भने तपाईले एक पटकलाई  UC BROUSWER डाउनलोड गरी  VIDMATE डाउनलोड गर्न सक्नु हुन्छ तेस पछि तपाई UC ////....  लाई UNSTOLE गर्न सक्नु हुन्छ 

 जब तपाइको मोबाइलमा  VIDMATE  डाउनलोड भै सक्छ तेस पछि  तपाईले VIDMATE को HOME पेजमा यूट्यूबको लोगो देख्न सक्नु हुन्छ 

जब तपाई यूट्यूब खोल्नु हुन्छ जून कुनै वीडियो खोज्नु हुन्छ र प्ले (हेर्न) खोज्नु हुन्छ तपाईलाई VIDMATE ले डाउनलोडको सिम्बल देखाउँछ 

तपाईलाई कुन साइजको चहियो तेहि साइजको डाउनलोड गर्न सक्नु हुन्छ 
  अरु जानकारीको लागि हाम्रो यूट्यूब चैनलको वीडियो हेर्न सक्नु हुन्छ 




No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages