Breaking News

Breaking

Post Top Ad

Your Ad Spot

Wednesday, September 5, 2018

तपाइलाइ थाछ आज तपाइको जन्म दिनहो

तपाइलाइ थाछ आज तपाइको जन्म दिनहो
सोच्नु भएकोहोला येस्लाइ था रैनछ था मलाइ नभएकोहोइन तपाइलाइ था नभएर हो बुज्नु भएनकी के भन्छ यो जिबनले भनेर सोच्दै हुनुन्छ होला 🤭 येस्ले जे पनि भन्छ तपाइ अझै पनि बुज्नु भएको रैनछ जल जीवन जे भन्छ त्यो सत्य र एकस्पिरेन्सको बेस मा भन्छ ! तपाइको मन्मा फेरि प्रस्न उठो छिटो भन्न किन तैले भन्न चाहिँ के खोजेको भनेर 😉 ल ल म बताउछु कि तपाइको जन्म दिन आज कसरी हो भनेर @ यो सन्सार अच्म्मकोछ     हर दिन सन्सारका सबै मानिसहरु तपाईं हामी जस्तै काम गर्ने खाने सुत्ने गर्छन तर सबै मान्छे राती सुतेर उठ्छ्न भन्ने हुदैन गहिरो निदमा उडेका सबै आत्मा हरु फेरि सरिरमा समाहित हुन्छन भन्ने हुदैन  भोलि उठछु यो काम भोलि गर्छु भनेर आनन्दले सुतेका कति  मान्छेहरु यो सन्सारमा फेरि न उठेका घटना धेरैछन हर दिन कोइ न कोइ सुतेको सुतेइ भैरहेकाछन सोच्नुहोस कि ती राती राम्रै सुतेर बिहान नौठेका हरुको सुचिमा तपाइको नाम छैन तपाईं आज उठ्नु भयो नया दिन नया बिहानी देख्न पाउनु भयो अब भन्नू होस कि तपाईं लक्की होइन कि तपाइको यो दिन जन्म दिन जस्तै होइन तेसैले हर दिनलाइ जन्म दिन जस्तै उत्साह शीत जिउनुहोस कसैको मन नदुखाउनु होस किनकी आज तपाइको जन्म दिनहो सबै शीत मीठो बोल्नु होस किन कसैको नजाती हुनु परेकोछर आज नउठेका हरु पनि हिजो कसैको मन्मा बिजाएका थिये कास उनिहरुलाइ यो सबै थाहा भए अरुको मन्मा बिजाउने काम र कुरा गर्थेत नाइ गर्दैनथे तसर्थ आफ्नो वरिपरि रहेको बाताबरण र मानिसको दिलमा जगा बनाएर राख्नुहोस येइ नै तपाइले अरुलाइ दिने जन्म दिनको केक हो @ आफ्नो मान्छेलाइ आफ्नो हुनुको एहसास गराउनु होस तपाइको आजको दिन अति राम्रो र आनन्दमय जाओस धन्य वाद तपाइको शुभचिन्तक जल जीवन #

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages